टीकापुर, ११ साउन– यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मलको अभाव भएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर