समाचार

एमालेले प्रदेश कमिटीको अधिवेशन तोक्यो

काठमाण्डौ, ११ साउन– प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेश कमिटी अधिवेशनको मिति तोक्यको छ । गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी