काठमाण्डौ, १२ साउन– नेपाली ट्रेड युनियन कांग्रेसले श्रमिकहरुको न्युनतम पारिश्रमिक तोक्न सरकारलाई ध्यानाकर्षण गराएको छ । ट्रेड युनियन कांग्रेसका महासचिव अजय राईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै साउनको दोस्रो हप्तासम्म