काठमाडौं, १४ साउन– निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । तानसेन–बुटवल सडकखण्ड अन्तरगत तिनाउ गाउँपालिका वडा नं–३, दोभानस्थित ड्यामसाइड नजिक ठूलो पहिरो खस्दा आइतबार (आज) बिहानैदेखि