समाचार

कोशीको मुख्यमन्त्रीमा माओवादीको पनि दाबी

काठमाण्डौ, १४ साउन– कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रले पनि दाबी गरेको छ । सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार बिहान कोशीका संसदीय