समाचार

कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर प्रहरी जवान कठायतको मृत्यु

काठमाण्डौ,१५ साउन– कैलालीको गोदावरी नगरपालिका–३ स्थित चौकिडाँडामा दुर्घटनामा परेर एक जना प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार प्रहरी जवान कपिल कठायत रहेका छन । कठायतको उपचारको