काठमाण्डौ,१५ साउन– प्रहरीले दाङबाट १७ केजी चित्तलको मासुसहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही–६ का ४५ वर्षीय नुरबहादुर कुमाल, गढवा–६ का ३० वर्षीय मनोज थापा मगर, गढवा–६