समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण: बालकृष्ण खाँणलगायतका नेताका सम्बन्धमा अदालतले माग्यो कैफियत प्रतिवेदन

काठमाण्डौ, १६ साउन– उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, एमालेका नेता टोप बहादुर रायमाझी लगायतको सम्बन्धमा कैफियत प्रतिवेदनको माग गरेको