समाचार

अर्घाखाँचीले प्रदान गरिएको नागरिकतामा पुरुषलाई बनाइयो महिला, अधिकृत भुसालले लिए गलत नभएको अडान

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले नागरिकता प्रतिलिपि जारी गर्ने क्रममा गम्भीर त्रुटि गरेको भेटिएको छ। कार्यालयका प्रशासकीय अधिकृत सरोज भुसालले जारी गरेको नागरिकतामा पुरुषलाई महिला बनाइएको पाइएको हो। जिल्लाको मालारानी गाउँपालिका–