समाचार

कपनको साततले क्षेत्रमा बालेनको डोजर : स्थानीयको विरोध

काठमाण्डौ, २५ साउन– काठमाण्डौ महानगरपालिकाले बुढानीलकण्ठ र काठमाण्डौ महानगरको सीमा क्षेत्रमा साततले कपन क्षेत्रको खोलामाथि डोजर चलाएपछि विवाद भएको छ । खोलामाथि राखेको स्ल्याब हटाउन काठमाडौँ महानगरले डोजर चलाएपछि विवाद