समाचार

सुजाताको मिटरब्याज आतंक, अन्तत : परिन् पक्राउ

काठमाण्डौ, २५ साउन– सिरहाकी एक मिटरब्याजी महिलालाई प्रहरीले पक्राउ गरेको छ। सिरहाको मिर्चैया नगरपालिका–६ कि ३५ वर्षीया सुजाता साहलाई प्रहरीले पक्राउ गरेको हो। ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित