समाचार

काठमाडौं महानगरक्षेत्रभित्र खुलेका टिकट बुकिङ काउन्टरलाई अनिवार्य रुपमा दर्ता गर्न पर्ने

काठमाडौं, २६ साउन – काठमाडौं महानगरपालिकाले महानगरक्षेत्रभित्र खुलेका टिकट बुकिङ काउन्टरलाई अनिवार्य रुपमा दर्ता गर्न निर्देशन दिएको छ । महानगरले जथाभावी रुपमा खुलेका टिकट बुकिङ काउन्टरहरुलई व्यवस्थित गरी ट्राफिक व्यवस्थापनलाई