समाचार

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

जाजरकोट, ७ भदौ– कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो । डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा