व्यक्तिगतआकांक्षले राष्ट्रियतामाखतरा बढेको छ: चन्द्र भण्डारी

२४ भाद्र २०८०, आईतवार १८:०५


काठमाडौ, २४ भदौ– कांग्रसका नेता चन्द्र भण्डारीले व्यक्तिगत आकांक्षाले राष्ट्रियतामा खतरा बढेको बताएका छन ।

आज (आइतबार) काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलापनीतिको अन्तर्य र औचित्य’विषयकविचार गोष्ठि कार्यक्रममा उनले बीपीले भनेको अनुसार देशमाराष्ट्रियतामाखतरा देखिएको बताएका हुन् ।

‘राष्ट्रियतामा सबै भन्दाखतरा व्यक्तिगतमहत्वकांक्षाले,व्यक्तिगतद्धन्द्धले,जातिय हिंसाले र बीपीले विदेशीसंग पैसा लिने आत्मसमपर्ण गर्ने गर्न थालियो भने राष्ट्रियताखतरामाहुन्छभन्नु भएको छ ।

अहिले देशमाठयाक्कै त्यही देखिएको छ । व्यक्तिगतमहत्वकांक्षाउस्तै छ ।सामाजिकद्धन्द्धबढ्दै छ।’ उनले नेपालमा सिंङगो पार्टीको नेता कोही पनि नभएको बताएका छन् ।

उनले गुट–उपगुटको नेता भएको र यसरी पार्टीहरु नै कमजोर भएपछि मुलुकको संरक्षण कसरी हुन्छ?भन्दै प्रश्नगरेका छन् ।