काठमाडौँ, ८ भदौ– भरतपुर अस्पतालमा १०५ वर्षीया वृद्धा जोर्नी प्रत्यारोपण गरिएको छ । गोरखाकी वृद्धा गङ्गा गुरुङको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको अस्पताले जानकारी दिएको छ । भदौ ३ गते