समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

काठमाडौँ,१० भदौ– न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा परेको छ । नाबालिग बलात्कारको कसुरमा क्रिकेटर लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो । जिल्ला