समाचार

ब्राउनसुगरसहित झापामा ३ जना पक्राउ

झापा, ११ भदौ– झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पका््रउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं.१० बस्ने वर्ष २६ को सुरेश धिमाल, उर्लाबारी नगरपालिका वडा