काठमाडौँ, ८ भदौ– प्रमुख प्रतिपक्षी दल एमालेले भोलि शनिबार सिरहाको बिष्णुपरकट्टीमा बोलाएको सचिवालय बैठक स्थगित गरेको छ । मदन भण्डारीलाई महासचिव चुन्ने पञ्चायतकालमा भएको चौथो महाधिवेशन आयोजनास्थलमा एमालेले सचिवालय बैठक