समाचार

विद्युत प्राधिकरणको कार्यालय बनस्थलीमा आगलागी

काठमाडौं, ८ भदौ– नेपाल विद्युत प्राधिकरणको कार्यालय बनस्थलीमा आगलागी भएको छ । कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो । काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ । काठमाडौं