समाचार

मुख्यमन्त्री पौडेलविरुद्ध खनिए राजेन्द्र पाण्डे : प्रदेशसभा ३

फागुन १४, काठमाडौं । प्रदेशसभा ३ मा सत्तारुढ नेकपा एमालेकै सांसदहरुले सरकारको आलोचना गरेका छन् । सोमबारको संसद बैठकपछि सांसद राजेन्द्र पाण्डेले पत्रकारहरुसँग सरकार नीति निर्माणतिर नलागी अनावश्यक अनुगमन र