फागुन १३, काठमाडौं । बलिउडमा टाइगर श्राफको फिल्म ‘मुन्ना माइकल’बाट इन्ट्री गरेकी अभिनेत्री निधी अग्रवालले यतिबेला हंगामा मच्याइरहेकी छिन् । फिल्मको कारणले होइन । न लभ रोमान्सको कारणले नै ।