फागुन १३, काठमाडौं । पोखराबाट पक्राउ परेका कोरियाका मोस्ट वान्टेड अपराधी सिउन ओन लीलाई शनिबार राति कोरिया डिपोर्ट गरिएको छ । लीलाई पोखरा प्रहरीले ३ फागुनमा पक्राउ गरेको थियो ।