फागुन १५, काठमाडौं । सिंहदरबारमा कार्यरत कर्मचारीलाई लक्षित गरेर स्वास्थ्य मन्त्रालयले सोमबारदेखि सिंहदरबारभित्र हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयको तीनवटा कोठामा सञ्चालित हेल्थ डेस्कको मंगलबार मुख्यसचिव