फागुन १५, काठमाडौं । अफगानिस्तानका कप्तान अस्गर स्टानिकजाइको एपेन्डिक्सको अपरेशन गरिएको छ । जिम्बाब्वेको हरारेमा उनको अपरेशन गरिएको हो । जिम्बाब्वे क्रिकेट बोर्डका अनुसार अपरेशन सफल भएको छ । बोर्डले