समाचार

डिएसपी सञ्जय राउत पक्राउ : ३३ किलो सुन प्रकरण

वैशाख १३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको ३३ किलो सुन र मोरङका सन शाक्य हत्या प्रकरणमा बयान लिँदा लिँदै गृह मन्त्रालयबाट फरार भएका प्रहरी नायव उपरीक्षक