समाचार

कार्यक्रममा पहिरनको चिन्ताले जानै झ्याउ लाग्छ : बर्षा राउत

वैशाख १३, काठमाडौं । सेलिब्रिटी हुनुका पनि धेरै दुख छन् । एउटा दुख हो ‘ड्रेस अप’ । विशेषगरी नायिकाहरुका लागि सार्वजनिक कार्यक्रमको ड्रेसअप एउटा टाउको दुखाइको विषय बन्ने गरेको पाइन्छ