वैशाख १२, काठमाडौ । नेपाल टेलिकमले विभिन्न अस्पताललाई कम्बल सहयोग र केही सामुदायिक विध्यालयमा आइसिटी सेन्टर स्थापना गरेको छ। टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गर्ने घोषणा गरेको