समाचार

विवाहपूर्व नै आत्महत्या गरिन् युवती : दाइजो माग्ने केटाका बाबु प्रहरी हिरासतमा

वैशाख १२, काठमाडौं पर्सा – केटी पक्षलाई दाइजोका लागि प्रताडना गरेको अभियोगमा पर्सा प्रहरीले केटाका बाबुलाई पक्राउ गरेको जनाएको छ । पर्साको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई प्रहरीले