समाचार

तीन लाख रुपैँया लुटियो : कालिमाटीमा युवतीलाई एसिड देखाएर

  वैशाख ११, काठमाडौं काठमाडौं १३, दुई कर्मचारीलाई एसिड देखाएर कालिमाटी चोकमा रहेको क्रिष्टल ईन्टर प्राईजेज ९ आईएमइ सेन्टरमा तीन लाख रुपैयाँ लुटिएको छ । प्रहरीका अनुसार कर्मचारी रुबिना कोईराला