समाचार

यौन दुरव्यवहार :अघिकारीबरुद्ध बलात्कार मुद्धा दर्ता

बैशाख ११, काठमाडौ । जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ । बर्दिया जिशिअ निवासमा पढाउने बहानामा यौन दुव्र्यबहार गरेको आरोप एक बालिकाले लगाएकी छन् ।