समाचार

रामेछापको सदरमुकाममा खानेपानीको चरम अभाव

वैशाख १०, काठमाडौं । एक हप्तादेखि धारामा पानी नआउँदा रामेछाप सदरमुकाम मन्थलीमा खानेपानीको चरम अभाव भएको छ । मन्थली खानेपानी उपभोक्ता समितिले तामाकोसी नदी किनारमा इनार खनी लिफ्टिङ गरेको खानेपानी