समाचार

सहमतिपछि आन्दोलन फिर्ता, पेट्रोलियम ढुवानी सुरु

वैशाख ४, काठमाडौं । प्रहरीले कुटपीट गरेको विरोधमा आन्दोलनमा उत्रिएका ट्याङकर चालकहरुले आन्दोलन फिर्ता लिएका छन् । स्थानीय प्रशासन, नेपाल ट्याङ्कर चालक संघ र नेपाल आयल निगमका प्रतिनिधिहरुको बैठकमा सहमति