समाचार

खेल क्षेत्रका अभाव पूरा गर्न सरकार प्रतिबद्धः सञ्चार मन्त्री शर्मा

काठमाडौं, १८ असोज– सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले खेल क्षेत्रमा भएका अभावहरुलाई पूरा गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएकी छन् । आज वीरजङग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको