काठमाडौं, २३ भदौ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले देशमा मानसिक स्वास्थ्यको अवस्था जटिल बन्दै गएको र महिलाको तुलनामा पुरुष मानसिक रोगको बढी सिकार भएको बताएका छन्