काठमाडौं, २४ असोज– क्रान्तिकारी कम्युनिष्ट माओवादीका नेता सिपि गजुरेलले पुराना पार्टीहरुको विकल्प नयाँपार्टी बन्न नसक्ने तर्क गरेका छन् । बुधबार काठमाडौं माक्रान्तिकारी कम्युनिष्ट माओवादीद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले जनताले पुरानो