काठमाडौं, २४ असोज– राष्ट्रिय मानव अधिकार आयोगले, इजरायलमा भएको हमलामा परी निधन भएका नेपालीहरुको शवय थाशीघ्र स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा,