समाचार

स्रोत नखुलेको नेपाली तथा भारतीय रूपैयाँसहित पक्राउ

कास्की, २५ असोज– पोखरा महानगरपालिका–१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको भारतीय रूपैयाँसहित एकजनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१९ गैराबारी बस्दै आएका पर्वत जलजला गाउँपालिका–६