काठमाडौं,२३ असोज– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटाएको दाबी गरेका छन् । मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले