काठमाडौं, १८ असोज– बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घाइते भएका हरुको उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले ब्यहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा हिजो बसेको सर्वपक्षीय बैठकमा