काठमाडौं, १९ कात्तिक । सरकारले जाजरकोट भूकम्पमा परेर घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने भएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री