विराटनगर, १५ कातिक– घाँस काट्ने क्रममा अरिंगालले चिल्दा इलाम नगरपालिका–१२ साङरुम्बामा एकजनाको मृत्यु भएको छ ।अरिंगालले चिलेर सिकिस्त भएका ३० वर्षीय सन्तोष लिम्बूको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा