समाचार

गाजाका नागरिकहरुको जीवन रक्षाका लागि संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र

काठमाडौं, १४ कातिक– मानव अधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र बुझाएको छ । मंगलबार समाजले गाजामा नागरिकहरुको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र बुझाएको हो