समाचार

टिपर दुर्घटना, दुईको मृत्यु, तीन घाइते

रसुवाको कालिका गाँउपालिका–४ अम्बासमा आइतबार राति टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। घटनामा चालकसहित ३ जना घाइते भएका छन्। बेत्रावतीबाट बालुवा लोड गरि पारच्याङतर्फ जाँदै गरेको बा ४