प्रदेश २ सरकारले अपराध न्यूनीकरणका लागि ‘हेल्लो सीएम’ एप सार्वजनिक गरेको छ । प्रदेश प्रहरी कार्यालयले आइतबार जनकपुरमा आयोजना गरेको समूदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री लालबाबु राउतले