समाचार

राष्ट्रपति भण्डारीको कतार भ्रमण स्वीकृत

काठमाडौं आइतबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण स्वीकृत गरेको छ। राष्ट्रपतिको कतार भ्रमण चार दिनको हुने छ। बैठकले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई सरकारले पदबाट हटाएको छ।