पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ ।प्रतियोगितामा यसअघिका तीन खेलमा पराजित भएको विराटनगरले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको हो । पोखरा रंगशालामा