समाचार

देशमा विखण्डनकारी शक्ति सक्रिय अध्यक्ष थापा

सिन्धुली राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले आन्तरिक सुरक्षालाई नियन्त्रण गर्न नसक्दा देशमा हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराध बढ्दै गएको आरोप लगाएका छन्। सरकारले आन्तरिक सुरक्षा नियन्त्रण गर्न नसक्दा