नेपाल पञ्चाङ्ग निर्णायक समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिए