समाचार

भ्रष्टाचार मुद्दामा दोषी ठहर, डा भक्तमान श्रेष्ठलाई एक वर्षको जेल सजाय हुने

  काठमाडौं– चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठ भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएका छन् । चितवनिस्थित विशेष अदालतले श्रेष्ठलाई  भ्रष्टाचार मुद्दामा दोषी किटान गरेको हो ।