समाचार

क्यालिफोर्निया डढेलोः कम्तीमा ५० जनाको मृत्यु

अमेरिका अमेरिका को क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्धारकर्ताले